Skip to content

आइतबार सुनको मूल्य चार सय रुपैयाँले घट्यो

काठमाडौँ । आइतबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ७४ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ४०० रुपैयाँले घटेर एक लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रतितोला २०४५ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्