Skip to content

गोकर्णेश्‍वरमा एक पुरुष मृत फेला

काठमाडौँ । काठमाडौं गोकर्णेश्‍वरमा एक जना पुरुष मृत फेला परेका छन् ।

गोकर्णेश्‍वर नगरपालिका ५ जम्बुडाँडास्थित सडकपेटीमा पहिचान खुल्न नसकेका अन्दाजी ४५ वर्षीय पुरूष बिहीबार मृत फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्