Skip to content

बेचन झालाई थुनामा राख्नुको कारण पेश गर्न आदेश

काठमाडौँ । सर्वोच्च अदालतले बेचन झालाई थुनामा राख्नुको कारण पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ ।न क्कली शरणार्थी प्रकरणमा जोडिएका झाले आफू गैरकानुनी रुपमा थुनामा परेको भनी सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए ।

न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले उनलाई थुनामा पठाउनुको कारण पेश गर्न सरकारका नाममा आदेश जारी गरेको हो ।

उनी यसअघि नै पक्राउ परेर केन्द्रीय कारागारमा छन् ।

 

प्रतिक्रिया दिनुहोस्