Skip to content

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि रविका कार्यकर्ताले गरे हातपात

काठमाडौँ । काठमाडौं जिल्ला अदालत परिसरमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात भएको छ। बुधबार त्रिपाठिमाथि अदालत गेट बाहिर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका कार्यकर्ताले हातपात गरेका हुन्।

जाहेरवालाको तर्फबाट बहस गरेर बाहिर निस्केका त्रिपाठीमाथि अदालत बाहिर बसेका रवि लामिछानेका समर्थकले कुटपिट गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस्