Skip to content

सुनको मूल्य स्थिर हुँदा चाँदीको मूल्य घट्यो

काठमाडौँ । बुधबार सुनको मूल्य स्थिर रहेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मुल्य स्थिर रहेको हो ।

मंगलबार प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज पनि एक लाख ५२ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदीको मूल्य २० रुपैयाँले घटेर प्रतितोला १७ सय ५५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्