Skip to content

हवाई भाडा बढ्यो

काठमाडौँ । हवाई भाडा बढेको छ। हवाई इन्धनको मूल्य बढेसँगै नागरिक उड्डयन प्राधिकरणले हवाई भाडा समायोजन गरेको हो।

नेपाल आयल निगमले मंसिर १५ गते हवाई इन्धनमा २ रुपैयाँ मूल्य बढाएको थियो। प्राधिकरणले बुधबार(भोलि)बाट लागू हुनेगरी नयाँ मूल्य निर्धारण गरेको जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्