Skip to content

१५ सयले घट्यो सुनको मूल्य

काठमाडौँ । आइतबार सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १५ सयले घटेको हो। आज सुन तोलामा एक लाख ५२ हजारमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार सुन तोलामा एक लाख ५३ हजार ५ सयमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मुल्य भने स्थीर रहेको छ। आज चाँदी तोलामा १८१० मा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्