काठमाडौँ । मंगलबार सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला २१ सय रुपैँयाले बढेर तोलामा १ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । । सोमबार तोलामा १ लाख ५० हजार १०० रुपैयाँ रहेको थियो ।
यस्तै मंगलबार चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा १ हजार ८६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा १ हजार ९२५ रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस्