काठमाडौँ । २४औं सशस्त्र प्रहरी दिवस–२०८१’को अवसरमा सशत्र प्रहरीद्वारा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा सशस्त्र प्रहरी विशेष दलले ड्रिल, सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । बाँकी तस्बिरमा हेर्नुहोस्…
तस्बिरः नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया दिनुहोस्