Skip to content

प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने

nmb bank inside

 काठमाडौँ । राष्ट्रको नाममा प्रधानसेनापति अशोकराज सिग्देलले सम्बोधन गर्नेभएका छन् । सोमबार र मंगलबार भएको जेनजी प्रदर्शनपछि सिग्देलले केहीबेरमा सम्बोधन गर्ने भएका हुन् ।

नेपाली सेना स्रोतका अनुसार, पछिल्लो परिस्थितिको बारेमा सिग्देलले जानकारी गराउन लागेका हुन् ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्