माछापुच्छ्रे बैंक : सेयरधनीको भाग खोसेर घुमाउरो पारामा काँग्रेस नेतालाई ‘चन्दा’ ! के भन्छ बैंक ?

काठमाडौँ । माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइरालासँग नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको निकट सम्बन्ध रहेको खुलेको छ । शर्माले स्वयं पनि आफ्ना नजिकका साथीहरूसँग कोइरालासँगको घनिष्ठ मित्रताको कुरा बताउने गरेका छन् । तर, सार्वजनिक कम्पनी भएकाले बैंकबाट उनले पाउने प्रत्यक्ष फाइदा केही नभए पनि घुमाउरो तरिकाले काँग्रेस नेता शर्माले बैंकबाट लाभ लिनेगरी … Continue reading माछापुच्छ्रे बैंक : सेयरधनीको भाग खोसेर घुमाउरो पारामा काँग्रेस नेतालाई ‘चन्दा’ ! के भन्छ बैंक ?