माछापुच्छ्रे बैंकबाट जनताको लाखौँ रुपैयाँ ‘गायब’ भएको प्रकरण कहाँ पुग्यो ? खतिवडाले बोले सफेद झुट !

काठमाडौँ । माछापुच्छ्रे बैंकले आफ्नो बैंकबाट निक्षेपकर्ताको रकम गायब भएको चर्चित प्रकरणमा आफुलाई अपडेट नभएको जनाएको छ। केही समयअघि मात्र बैंकको रूपन्देहीको सम्मरीमाई गाउँपालिका–५, रोहिणीहवामा सञ्चालन भइरहेको ‘शाखारहित बैंकिङ सेवा’ कार्यालयमा स्थानीयले जम्मा गरेको करोडौँ रुपैयाँ हिनामिना भएको घटना सार्वजनिक भएको थियो। सो प्रकरणबारे अपडेट लिँदा बैंकले भने त्यस्तो घटनाबारे आफूलाई केही पनि जानकारी नभएको … Continue reading माछापुच्छ्रे बैंकबाट जनताको लाखौँ रुपैयाँ ‘गायब’ भएको प्रकरण कहाँ पुग्यो ? खतिवडाले बोले सफेद झुट !