Exclusive : कुमारी बैंकले सार्वजनिक गर्ने वित्तीय विवरण नै ‘फेक’ हुने गरेको खुलासा, इमेलमै भनियो -‘फाइल लुकाउनू’

काठमाडौँ । कुमारी बैंक लिमिटेडले ‘फेक’ वित्तीय विवरण सार्वजनिक गर्ने गरेको खुलासा भएको छ । बैंकले इमेल नै गरेर कर्मचारीहरुलाई प्रोभिजनिङ गर्नुपर्ने फाइल लुकाउन भनेको पाइएसँगै बैंकभित्रको यो बदमासी छताछुल्ल भएको हो । अव बुझौं, कुमारी बैंकले सार्वजनिक गर्ने रिपोर्ट कसरी फेक भयो भन्ने विषय । नेपाल राष्ट्र बैंकको प्रचलित कानुनी व्यवस्था अनुसार कुनै पनि … Exclusive : कुमारी बैंकले सार्वजनिक गर्ने वित्तीय विवरण नै ‘फेक’ हुने गरेको खुलासा, इमेलमै भनियो -‘फाइल लुकाउनू’ पढ्न जारी राख्नुहोस्