बैंकर्स संघको साधारणसभा : अध्यक्ष भएका बेला कोइरालाले आफ्नै पूर्व अध्यक्षलाई दिलाए सम्मान !
काठमाडौँ । बैंकर्स संघको साधारणसभामा संघका अध्यक्ष सन्तोष कोइराला सीइओ भएको बैंक माछापुच्छ्रे बैंकका पूर्व अध्यक्ष डा. उपेन्द्र महतो सम्मानित भएका छन् । संघले प्रत्येक वर्ष बैंकिङ क्षेत्रमा योगदान दिने व्यक्तित्वलाई सम्मान गर्दै आएको छ । यसपटक भने अध्यक्ष कोइरालाले आफ्नै पूर्व अध्यक्षलाई सम्मान दिलाएका हुन् । महतोलाई सम्मान गराउने विषयको प्रस्ताव संघमा आउँदा संघका … Continue reading बैंकर्स संघको साधारणसभा : अध्यक्ष भएका बेला कोइरालाले आफ्नै पूर्व अध्यक्षलाई दिलाए सम्मान !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed