सिटिजन्स लाइफको बदमासी, झुटो आश्वासन देखाएर बीमा, ग्राहकको सोझोपनको फाइदा उठाएर ठगी प्रयास !

काठमाडौँ । सिटिजन्स लाइफ इन्स्योरेन्सका अभिकर्ताले झुटो आश्वासन देखाएर बीमा गराउने गरेको पाइएको छ ।प्रोडक्टमा भएका विवरणको अपव्याख्या गर्दै ठूला ठूला सपना देखाउने, र ग्राहकबाट रकम लिएपछि भनेअनुसारको काम नहुने गरेको पाइएको हो । त्यस्तै पछिल्लो घटना, दोलखामा घटेको प्रमाण अर्थ खबरले फेला पारेको छ । दोलखाका तामाङ्ग यसरी ठगीए दोलखाको भिमेश्वर नगरपालिका–९ का धावासाङ … Continue reading सिटिजन्स लाइफको बदमासी, झुटो आश्वासन देखाएर बीमा, ग्राहकको सोझोपनको फाइदा उठाएर ठगी प्रयास !