काठमाडौँ । सिटिजन्स लाइफ इन्स्योरेन्सले नियम मिचेर अभिकर्तालाई कमिसन दिने गरेको तथ्य बाहिरिएको छ । प्रचलित कानुनी व्यवस्था र बीमा प्राधिकरणको प्रष्ट निर्देशनको धज्जी उडाएर कम्पनीले अभिकर्ताहरुलाई नियमभन्दा बढी कमिसन दिने गरेको पाइएको हो । कम्पनीका अभिकर्ताहरुले पनि कम्पनीले आफुलाई नियम बहाना ७ प्रतिशत बढी कमिसन दिने गरेको स्वीकारेका छन् । अभिकर्ताहरुलाई आफ्नो कम्पनीतर्फ लोभ्याउने … Continue reading सिटिजन्स लाइफको ‘बदमासी’ (भाग-२) : नियम मिचेर अभिकर्तालाई कमिसन, बीमा दाबी भुक्तानीमा पनि उग्र ‘कैफियत’ !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed