सिटिजन्स लाइफको बदमासी (भाग-३) : बीमा प्राधिकरणलाई समेत टेर्दैन, नियामकले मागेको विवरण समयमा दिँदैन !, सचेतपत्र बुझ्छ, तर चेत्दैन !

काठमाडौँ । नेपालका जीवन बीमकहरुको संगठनकै अध्यक्ष रहेका पोषक पौडेल नै प्रमुख कार्यकारी अधिकृत रहेको कम्पनी सिटिजन्स लाइफ इन्स्योरेन्सले बीमा प्राधिकरणलाईसमेत नटेर्ने गरेको खुलासा भएको छ । प्राधिकरणले तोकेको समयमा आवश्यक विवरणहरु नबुझाएको र नियामकीय मापदण्ड पूरा नगरेको भन्दै कम्पनी कारवाहीमा परेपछि यस्तो तथ्यको खुलासा भएको हो । बीमा प्राधिकरण स्रोतले सिटिजन्स लाइफ इन्स्योरेन्स नियामकीय … Continue reading सिटिजन्स लाइफको बदमासी (भाग-३) : बीमा प्राधिकरणलाई समेत टेर्दैन, नियामकले मागेको विवरण समयमा दिँदैन !, सचेतपत्र बुझ्छ, तर चेत्दैन !