प्रभु लाइफ इन्स्योरेन्सकी अध्यक्ष नै ‘अमेरिकी नागरिक’ !

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सकि अध्यक्ष शिक्षा भट्टचन अमेरिकी नागरिक भएको तथ्य बाहिर आएको छ । प्रभु ग्रुपका अध्यक्ष देवी भट्टचनकी छोरी भट्टचन अमेरिकी नागरिक भएको तथ्य बाहिर आएको हो । अमेरिकी नागरिक नेपालको कुनै पनि बीमा कम्पनीमा अध्यक्ष, संचालक हुन नपाउने प्रष्ट व्यवस्था कानुनमा छ । बीमा ऐन, २०७९ को दफा ८ (३) (क)ले कम्पनीको … Continue reading प्रभु लाइफ इन्स्योरेन्सकी अध्यक्ष नै ‘अमेरिकी नागरिक’ !