Artha Khabar Special : जुन सरकार आए पनि वर्ल्ड लिंककै पक्षमा, नयाँ सरकारले पनि दियो ९ अर्व छुट !

काठमाडौँ । वर्ल्ड लिंकले अरवौं राजश्व छली गरेको प्रकरणमा केहि समय अघि ठुलै विवाद भयो । यतिसम्म कि वर्ल्डलिंक कै केसले महान्यायाधिवाक्ता सविता भण्डारीदेखि तत्कालीन प्रधानमन्त्री सुशिला कार्कीसम्मलाई ठुलै विवादमा तान्यो । नयाँ सरकार आएपछि अव वर्ल्ड लिंकको अरवौंका विभिन्न केसहरु के हुन्छन् भन्ने चर्चा चलिरहेका बेला नयाँ सरकारले पनि त्यहि वर्ल्ड लिंकलाई ९ अर्व … Artha Khabar Special : जुन सरकार आए पनि वर्ल्ड लिंककै पक्षमा, नयाँ सरकारले पनि दियो ९ अर्व छुट ! पढ्न जारी राख्नुहोस्