एनसेलको ‘लुट’को ‘पेनाल्टीलाइन’ : बदमासी गरिरहन्छ कम्पनी, कारवाहीका नाममा ‘सुनपानी’ छर्किरहन्छ नियामक !

काठमाडौँ । एनसेलको ‘लुट’ शृंखलाको पहिलो भागमा हामीले एनसेलले राज्यलाई कर छल्ने स्पष्ट नियतका साथ अर्बौं रुपैयाँको कम्पनीलाई जम्मा ६ अर्ब ५० करोड रुपैयाँमा बिक्री भएको देखाएर कसरी कर छलीको योजना अघि बढायो भन्ने तथ्य प्रस्तुत गरेका थियौँ । वार्षिक १२ अर्बभन्दा बढी राजस्व तिरेको प्रचार गर्दै आएको कम्पनीले वास्तविक कारोबार लुकाएर राज्यलाई अर्बौं रुपैयाँको … एनसेलको ‘लुट’को ‘पेनाल्टीलाइन’ : बदमासी गरिरहन्छ कम्पनी, कारवाहीका नाममा ‘सुनपानी’ छर्किरहन्छ नियामक ! पढ्न जारी राख्नुहोस्