Skip to content

पत्रकार टेकराज थामीको कुशको शव बनाएर गरियाे अन्त्येष्टि (तस्विरहरू)

nmb bank inside

पत्रकार टेकराज थामीको कुशको शव बनाएर गरियाे अन्त्येष्टि (तस्विरहरू)

तस्विरहरू : नेपाल न्यूज बैंक

पत्रकार टेकराज थामीको शनिबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। गत भदौ १० गते भोटेकोशी बाढीमा बेपत्ता भएका पत्रकार थामी आजसम्म पनि सम्पर्कमा नआएका कारण कुशको शव बनाएर पशुपित आर्यघाटमा अन्त्येष्टि गरिएको हो।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्