Skip to content

आयोडिनयुक्त नुन मुगुको सदरमुकाममा ढुवानी (फोटो फिचर)

nmb bank inside

मुगुको सदरमुकाम गमगढीमा आयोडिन युक्त गोदाममा राख्दै मजदुरहरू । यहाँ प्रतिकेजी ९ रुपैयाँमा नुन पाउने गर्दछ । स्थल मार्ग हुँदै आएको नुनलाई गोदाममा भण्डार गरेर साल्ट टेडिङ कर्पोरेसन लिमिटेडले विक्री गर्दै आएको छ । सबै पालिकामा यहीबाट नुन ढुवानी हुने गरेको छ । सरकारी अनुदानमा नुन विक्री हुने गरेको छ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्