हेमन्त केसी, नेपाल न्यूज बैंक
कर्णाली प्रदेशको राजधानी बीरेन्द्रनगर सुर्खेतमा अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ । लामो दुरीका सवारी साधन पूर्ण रुपमा बन्द छन् भने मानिसहरु अतिआवश्यक काम बाहेक बाहिर निस्कन सकिरहेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्