Skip to content

इन्द्रजात्राको अवसरमा सामूहिक कुमारी पूजा (फाेटाे,भिडियाे)

nmb bank inside

तस्विरहरू : सक्षम घिमिरे, नेपाल न्यूज बैंक

इन्द्रजात्रा पर्वको अवसरमा बालबालिकाको सुख, शान्ति तथा समृद्धिको कामनासहित काठमाडौंमा सामूहिक कुमारी पूजा गरिएकाे छ । मातृ सशक्तिकरण समूह, यट्खा–२४ वडाको आयोजनामा शनिबार बिहान ९ बजे मरुहिटीस्थित ब्यान्क्वेटमा सामूहिक कुमारी पूजा गरिएकाे हाे । इन्द्रजात्राको धार्मिक तथा सांस्कृतिक महत्वलाई निरन्तरता दिँदै बालबालिकाको सुख, शान्ति र समृद्धिको कामनाका लागि पूजा आयोजना गरिएकाे हाे ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्