धरान उपमहानगरपालिका–४ खैरेनीटारमा स्थानीय कला, संस्कृति र श्रम–संस्कृतिको झल्को दिनेगरी निर्माण गरिएको ढुंगेपार्कमा विभिन्न प्रतिष्ठित व्यक्तिका आकृति ढुंगामा कुँदेर निर्माण गरिएका छन्। पार्कमा जीवित व्यक्तिका आकृतिसहित विभिन्न कलात्मक संरचना अवलोकन गर्न सकिन्छ। पार्कमा पुग्ने पर्यटकले ढुंगामा कुँदिएका आकृति तथा कलाकृति अवलोकन गर्दै फोटो खिच्ने गरेका छन्।


प्रतिक्रिया दिनुहोस्