दसैं लक्षित सरसफाइ अभियान : कलंकी अन्डरपासमा रङरोगन (तस्विरहरू)
तस्विरहरु : दामोदर सापकोटा/ नेपाल न्यूज बैंक
दसैंलाई लक्षित गर्दै सडक विभागले उपत्यकाका सडकमा सफाइ तथा लेन मार्किङको काम अघि बढाएको छ। सोही क्रममा कोटेश्वर–कलंकी सडकखण्डअन्तर्गत कलंकी अन्डरपासकाे सफाइ र रङरोगन गरिएकाे छ ।


प्रतिक्रिया दिनुहोस्