Skip to content

शुक्रबार बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

nmb bank inside

काठमाडौँ। साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १७ सय रुपैयाँले बढेको हो । योसँगै आज सुन प्रतितोला दुई लाख ९० हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ। कारोबारको अघिल्लो दिन सुन प्रतितोला दुई लाख ८८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा ११५ रुपैयाँले बढेर प्रतितोला ४१५० रुपैयाँ कायम भएको छ ।बिहिबार चाँदी प्रतितोला ४ हजार ३५ रुपैयाँमा किनबेच भएको थियो।

 

 

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्