Skip to content

महानगरले ल्यायो बाइक एम्बुलेन्स सेवा सञ्चालनमा (तस्बिर)

nmb bank inside

महानगरले ल्यायो बाइक एम्बुलेन्स सेवा सञ्चालनमा (तस्बिर)

दामोदर सापकोटा, नेपाल न्यूज बैंक

काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । स्वास्थ्य सेवा र आपत्कालीन उद्धारलाई थप प्रभावकारी बनाउन बाइक एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्