Skip to content

अष्टमीका दिन पनि मङ्गलबजारमा उस्तै चहलपहल (तस्विरहरू)

nmb bank inside

तस्विरहरू : सक्षम घिमिरे, नेपाल न्यूज बैंक

 दशैंको अष्टमीका दिन पनि ललितपुरको मङ्गलबजारमा किनमेल गर्ने सर्वसाधारणको चहलपहल उस्तै देखिएको छ। दशैंका लागि आवश्यक कपडा तथा अन्य सामग्री खरिद गर्न सर्वसाधारण अन्तिम समयसम्म बजारमा व्यस्त देखिएका छन्। बजारका पसलहरूमा ग्राहकको भीड लागेको छ भने चाडपर्वका लागि किनमेल गर्नेहरूको आवागमनले मङ्गलबजार क्षेत्र थप चहलपहलपूर्ण बनेको छ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्