Skip to content

सुर्मादेवी मन्दिरमा गरियाे सरसफाइ र रंगरोगन (तस्विरहरु)

nmb bank inside

सुर्मादेवी मन्दिरमा गरियाे सरसफाइ र रंगरोगन (तस्विरहरु)

तस्विरहरु : जगदीश रोकाया

बझाङको सदरमुकाम चैनपुरमा लाग्ने धार्मिक तथा ऐतिहासिक सुर्मादेवी मेलाको तयारी सुरु भएको छ । मेलाको अवसर पारेर चैनपुरमा रहेको सुर्मादेवी मन्दिरको पनि सरसफाइ र रंगरोगन गरिएको छ । बझाङको सुर्मादेवि मेला दशैं पछिको पुर्णिमाको दिन हुने भएकाले यो मेला हेर्न जिल्ला तथा बाहिर जिल्लाका यात्रुहरु आउने गर्दछन् ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्