Skip to content

विनासपछिको निर्माण (तस्विरहरु)

nmb bank inside

विनासपछिको निर्माण (तस्विरहरु)

तस्विरहरु : नेपाल न्यूज बैंक

गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट पुल बगाएपछि अहिले रसुवाको स्याफ्रुवेशीनजिक नयाँ काठे पुल निर्माण गरी सञ्चालनमा ल्याइएको छ । यो पुल निर्माण भएपछि चिलिमे जलविद्दत केन्द्र पुग्न सहज भएको छ । विगतमा बाढीका कारण पुल बगाउँदा चिलिमे जलविद्दत केन्द र अन्य क्षेत्रबीच सम्बन्धविच्छेद भएको थियो । उक्त ठाउँमा बाढीले पुल बगाएपछि तुइनद्वारा आवातजावत सञ्चालन गरिदँै आएकोमा नयाँ पुल निर्माण पछि तुइन विस्थापित गरिएको छ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्