Skip to content

सोमबार पनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

nmb bank inside

काठमाडौँ। साताको कारोबारको दोश्रो दिन सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ११ सय रुपैयाँले घटेको हो । यो सँगै आज सुन प्रतितोला २ लाख ६९ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ। कारोबारको अघिल्लो दिन सुन प्रतितोला २ लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भईरहेको थियो।

त्यस्तै, आज सुन चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको मूल्य तोलामा ८० रुपैयाँले घटेर प्रतितोला ३हजार ५ सय २० रुपैयाँमा कारोबार भईरहेको छ ।

 

 

 

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्