तस्विर : सक्षम घिमिरे, नेपाल न्यूज बैंक
काठमाडौं उपत्यकासहित विभिन्न ठाउँमा चिसो बढेको छ । यससँगै असन बजारमा न्यानो लुगा किन्न आउनेहरूको चहलपहल देखिन्छ । ग्राहकहरु चिसो छल्न ज्याकेट, स्विटर, हुडी, ट्र्याकसुट, र ऊनी कपडाहरू किन्न ग्राहकहरू असन र न्युरोड क्षेत्रका पसलहरूमा पुग्ने गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्