शनिबार बिहान पशुपतिनाथ मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरु)
सक्षम घिमिरे, नेपाल न्यूज बैंक
काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा दर्शन तथा पूजाआजाका लागि आएका भक्तजनको घुइँचो लागेको छ । शनिबार बिहानैदेखि पशुपतिनाथको दर्शन तथा पूजाआजा गर्न आएका भक्तजनको घुइँचो लागेको हो ।


प्रतिक्रिया दिनुहोस्