Skip to content

पोखराको विश्व शान्ति स्तुपामा देखिएको विदेशी पर्यटकको चहलपहल (तस्बीरहरु)

nmb bank inside

पोखराको विश्व शान्ति स्तुपामा देखिएको विदेशी पर्यटकको चहलपहल (तस्बीरहरु)

तस्बीरः नेपाल न्यूज बैंक

पोखराबाट करिब आठ किलोमिटर दक्षिणपश्चिममा रहेको विश्वशान्ति स्तूपा आन्तरिक तथा विदेशी पर्यटकको प्रमुख आकर्षणको केन्द्र हो । गौतम बुद्धको अस्थिधातु राखेर जापानी शैलीमा निर्मित स्तूपा ११५ फिट अग्लो र ३४४ फिट गोलाइको छ ।

करिब २२ रोपनी क्षेत्रफलमा फैलिएको स्तूपमा जापान, श्रीलंका, थाइल्यान्ड र नेपालमा निर्मित बुद्धका विभिन्न मुद्रा र स्वरूपका मूर्ति पनि राखिएका छन् । यहाँबाट माछापुच्छ्रे हिमाल, सराङकोट र फेवातालको मनोरम दृश्य समेत अवलोकन गर्न सकिन्छ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्