Skip to content

पुम्दीकोटबाट देखिएको पोखरा सहर र फेवातालको सुन्दर दृश्य (तस्बिरहरु)

nmb bank inside

तस्बीरः नेपाल न्यूज बैंक

पोखरा बजारबाट करिब १३ किलोमिटर दूरीमा रहेको पुम्दीकोट धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको छ । यहाँ ५१ फिट अग्लो भगवान् शिवको मूर्तिसहित १०८ शिवलिङ्ग, डमरु र कलशलगायत संरचना निर्माण गरिएका छन् । करिब २२ रोपनी क्षेत्रफलमा फैलिएको पुम्दीकोटबाट पोखरा सहर, फेवाताल, सराङकोट र हिमशृङ्खलाको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । धार्मिक आस्था र प्राकृतिक सौन्दर्यका कारण यहाँ दैनिक सयौँ पर्यटक पुग्ने गरेका छन् ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्