Skip to content

सुस्ताको पहिचान : लामो झोलुङ्गे पुल (तस्विरहरु)

nmb bank inside

लुम्बिनी प्रदेशको नवलपरासीस्थित सुस्ता गाउँपालिका वडा नम्बर ५ नारायणी नदीमा निर्माण भएको संभवत लामो झोलुङ्गे पुल निर्माणले स्थानीयलाई आवतजावतमा सहज भएको छ ।

१,५७१ मिटर लम्बाइको यो पुल राष्ट्रपति रामचन्द्र पौडेलले २०८१ साल असोज १८ गते उद्घाटन गरेका हुन । सुस्ता र सकरदिनहीलाई जोड्ने यस पुललाई नेपालकै सबैभन्दा लामो मानिएको छ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्