Skip to content

तस्बिरमा नेपाल–जापान महोत्सव

nmb bank inside

तस्बिर :सक्षम घिमिरे,नेपाल न्यूज बैंक

नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा काठमाडौंमा ‘नेपाल–जापान महोत्सव २०२६ आयोजना गरिएको छ । नेपाल र जापानबीचको जनस्तरीय सम्बन्ध, सांस्कृतिक आदानप्रदान र आपसी सद्भावलाई प्रवद्र्धन गर्ने उद्देश्यले यो महोत्सव आयोजना गरिएको हो ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्