Skip to content

कोदो टिप्दै किसान (तस्विर)

nmb bank inside

कोदो टिप्दै किसान (तस्विर) 

ताप्लेजुङको मैवाखोला गाउँपालिका–३, साँघु गाउँमा कोदो टिप्दै किसान । कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार गत वर्ष जिल्लामा तीन हजार हेक्टर क्षेत्रफलमा कोदो खेती गरिएको थियो । उक्त क्षेत्रफलबाट ताप्लेजुङमा कुल चार हजार ३२० मेट्रिकटन कोदो उत्पादन भएको थियो । 

तस्बिरः दिलकुमार लिम्बू/नेपाल न्युज बैंक

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्