तस्बिर : नेपाल न्यूज बैंक
चलचित्र क्षेत्रमा प्रदान गरिने विश्व प्रसिद्ध ‘अस्कर अवार्ड’का लागि दुईपटक मनोनयनमा परेका विश्वचर्चित चलचित्र निर्देशक एरिक भ्याली रसुवाको स्याफ्रुबेँसीस्थित बाढी प्रभावित क्षेत्रको अवलोकन गर्दै। गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले रसुवा,नुवाकोट र धादिङ लगायत जिल्ला प्रभावित भएका थिए।


प्रतिक्रिया दिनुहोस्