Skip to content

Today’s photo रारा पुग्यो राष्ट्रिय खेलकुदको ट्रफी र टर्च

nmb bank inside

Today’s photo रारा पुग्यो राष्ट्रिय खेलकुदको ट्रफी र टर्च 

तस्बिर : दानबहादुर बुढा / नेपाल न्यूज बैंक

म्याराथन धावक हरिबहादुर रोकायाको नेतृत्वमा अघि बढेको टोलीले कर्णालीको पर्यटन प्रवर्द्धन र दशाैं राष्ट्रिय खेलकुदको प्रचारप्रसारका लागि अघि बढाइएको ट्रफी तथा ओलम्पिक टर्च रारा पुर्‍याएको हो ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्