Skip to content

पशुपतिको वनकालीमा एक पुरुषको शव फेला

काठमाडौँ । काठमाडौँको पशुपतिनाथ मन्दिरको वनकालीमा एक जना पुरुषको शव फेला परेको छ

काठमाडौँ महानगरपालिका ८ पशुपति वनकाली पार्किङ नजिकै ठेगाना नखुलेका अन्दाजी ३५ वर्षीय पुरुषको शव फेला परेको हो।

उनी ईन्द्र बहादुर घले भन्ने खुले पनि अन्य विवरण प्रस्ट नभइसकेको प्रहरीले जानकारी दिएको छ।

 

प्रतिक्रिया दिनुहोस्