Skip to content

१२ निर्माण कम्पनी तथा आपूर्तिकर्ता कालोसूचीमा

काठमाडौ । सार्वजनिक खरिद अनुगमन कार्यालयले १२ निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम बिहीबारदेखि लागू हुनेगरी १२ निर्माण कम्पनी तथा तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको जनाइएको छ । ती कम्पनीलाई न्यूनतम एक वर्षदेखि तीन वर्षसम्मका लागि कालोसूचीमा राखिएको हो।

कालोसूचीमा परेका कम्पनी तथा आपूर्तिकर्ताको नामः

प्रतिक्रिया दिनुहोस्