Skip to content

बालगायक सचिन परियारको निधन

काठमाडौ । बालगायक सचिन परियारको निधन भएको छ । महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारको क्रममा उनको बिहिबार बिहान निधन भएको हो । सचिनको बिहान १० बजे निधन भएको अस्पताल स्रोतले जनाएको छ ।

भाइरल बालगायकका रुपमा परिचित सचिन थुप्रै गीत गाएका छन्, भने अभिनेता राजेश हमालसँग एक म्युजिक भिडियो अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्