Skip to content

बौद्धमा एक पुरुष मृत फेला

काठमाडौँ । काठमाडौं महानगरपालिका–६ बौद्धमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

नामथर नखुलेको एक पुरुष मृत भेटिएको प्रहरीले जनाएको छ । मृत भेटिएका व्यक्ति अन्दाजी ३५३६ वर्षका रहेका प्रहरीले जनाएको छ ।

उनको सनाखत हुन नसकेको थप अनुसन्धान अघि बढ्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्