Skip to content

रास्वपा संसदीय दलको बैठक जारी (तस्विरहरू)

nmb bank inside

तस्विरहरू : सक्षम घिमिरे,नेपाल न्यूज बैंक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काे संसदीय दलको बैठक सुरू भएकाे छ । सिंहदरबारस्थित रास्वपाको संसदीय दलको कार्यालयमा बैठक सुरू भएकाे हाे । सदनमा आफ्नो सांसदको गतिविधिलाई लिएर रास्वपा सभापति रवि लामिछानेले बोलाएको बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूसमेत उपस्थिति भएका छन् ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्