Skip to content

चाइना फोटो एक्जिबिसन (तस्विरहरू )

nmb bank inside

चाइना फोटो एक्जिबिसन (तस्विरहरू )

तस्विरहरू : सक्षम घिमिरे,नेपाल न्यूज बैंक

नेपालमा चीन सांस्कृतिक केन्द्र स्थापनाको १० औं वार्षिकोत्सवको अवसर पारेर बुधबार काठमाडौंको ऐतिहासिक हनुमानढोका परिसरमा ‘चीन फोटो प्रदर्शनी’ (China Photo Exhibition) भएकाे छ। प्रदर्शनीमा मनमोहक हिमाल, पानीमा दौडिरहेको बाघ, चिनियाँ कलाबाजी (सर्कस), परम्परागत चिनियाँ नृत्य र वास्तुकला झल्काउने उत्कृष्ट तस्बिरहरू राखिएका छन्।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्