Skip to content

नेपाल भलिबल लिगकाे ट्रफी अनावरण (तस्विरहरू)

nmb bank inside

नेपाल भलिबल लिगकाे ट्रफी अनावरण (तस्विरहरू)

तस्विरहरू : सक्षम घिमिरे, नेपाल न्यूज बैंक 

नेपाल भलिबल लिग (एनभीएल) को आधिकारिक ट्रफी अनावरण गरिएकाे छ । ट्रफीलाई विभिन्न ऐतिहासिक तथा पर्यटकीय स्थलमा सार्वजनिक गर्दै अनावरण गरिएकाे छ ।

‘उचाइँको नयाँ उडान’ नारासहित आयोजना हुने ट्रफी यात्राको पहिलो गन्तव्य पाटन दरबार स्क्वायरमा अनावरण गरिएकाे हाे । त्यसपछि ट्रफी भक्तपुर दरबार स्क्वायर पुर्‍याइनेछ । ट्रफी यात्राको तेस्रो तथा अन्तिम गन्तव्य बसन्तपुर दरबार स्क्वायर रहनेछ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्