तस्विरहरू : सक्षम घिमिरे, नेपाल न्यूज बैंक
रसुवाबाट आएको भीषण बाढीका कारण त्रिशूली नदीमा पानीको बहाव बढेपछि नदी आसपासका बजार तथा बस्ती प्रभावित भएका छन् । बाढीले नदी किनारका क्षेत्रमा डुबान र कटानको जोखिम बढाएको छ। अचानक उर्लिएको बाढीले ढुंगे बजार र नदी आसपासका बस्तीमा त्रास फैलाएको छ । बाढीपछि बजार तथा बस्ती क्षेत्रमा क्षति पुगेकाे छ ।


प्रतिक्रिया दिनुहोस्