Skip to content

बाढीपछि नुवाकोटको विदुर : उद्धारदेखि प्राथमिक उपचारसम्म (तस्बिरहरु)

nmb bank inside

तस्बिर : सरोज शाही,नेपाल न्यूज बैंक

रसुवाको भोटेकोशी हुँदै आएको बाढीपछि नुवाकोटको विदुर नगरपालिका प्रभावित बनेको छ। बाढीका कारण प्रभावित तथा घाइतेहरूको उद्धारसँगै सुरक्षाकर्मी र स्वास्थ्यकर्मी प्राथमिक उपचारमा जुटेका छन्। नेपाली सेनाले प्रभावित क्षेत्रमा उद्धार कार्यलाई तीव्रता दिएको छ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्